एजेन्सी, पुस १३ । अमेरिकामा सन् २०१९ अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । सन् २०१९ मा मात्रै ४१ वटा आमहत्याका काण्ड भएको त्यसमा २११ जना मारिएको असोसियटेड प्रेस, यूएसए टुडे र नर्थइस्टर्न विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ । चार वा चारभन्दा बढी मानिस मारिनुलाई आम नरसंहारका रुपमा…