Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


सुलेमानीको शवयात्र लगत्तै अमेरिकी दुतावास नजिकै बिस्फोट, मध्यपूर्वमा थप अमेरिकी सेना तैनाथ

एजेन्सी । अमेरिकी हवाइ हमलामा मारिएका शीर्ष इरानी सेनापति कासिम सुलेमानीको अन्त्येष्टि लगत्तै इराकको राजधानी बगदाद क्षेत्रमा रकेट हमला भएका छन् । बगदादस्थित अमेरिकी दुतावास नजिकै रकेट हमला भएको बीबीसीले जनाएको छ । त्यसैगरी आक्रमणकारीले उत्तरी बगदादमा रहेको अमेरिकी सैन्य क्याम्पमा समेत हमला भएको बताइएको छ । तर आक्रमणमा कोही पनि हताहत नभएको इराकी सुरक्षा…