काठमाडौं, बैशाख १९ । अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको सेभ द चिल्ड्रेनले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण खाद्यान्नको मूल्य अत्यधिक बढेकाले बालबालिकाहरु भोकमरीको जोखममा परेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ । यसका लागि अन्तराष्ट्रिय समुदायले तत्काल कुनै कदम नचाले अफगानिस्तानले भोक, रोग र मृत्युको आँधीको सामना गर्नुपर्ने…