एजेन्सी, बैशाख २४ । बेलायतमा कोरोना भाइरसबाट युरोपकै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यसअघि इपिसेन्टर मानिएको इटालीलाई पनि उछिन्दै बेलायतमा मृत्यु हुनेको संख्या २९ हजार ४२७ पुगेको हो । इटालीमा भने कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ३१५ छ । संक्रमितमा भने इटालीमा २ लाख १३ हजार नाघ्दा बेलायतमा १ लाख ९५…