काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या हजारौंले बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ९६ हजार ९ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमितको संख्या भने २८ लाख २६ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये ७ लाख ८१ हजार २…