Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कोरोनाका कारण विश्वभर तीन लाख तीन हजारको मृत्यु, ४५ लाख बढी संक्रमित

जेनेभा, जेठ २ । कोरोनाभाइरसका कारण विश्वभर तीन लाख तीन हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ४२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घन्टाको अवधिमा ९६ हजार ३२४ जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८८ हजार २२० जना नयाँ संक्रमित…