काठमाडौं, बैशाख २८ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् । कोरोना भाइरस नियन्त्रणको लागि ट्रम्पले लिएको नीतिकोे विरोध गर्दै ओबामाले अहिलेको प्रयास ‘अराजक संकट’ को जस्तो रहेको टिप्पणी गरेका हुन् । ओबामाले दिएको अभिव्यक्तिको जवाफमा अमेरिकी राष्ट्रपतिको कार्यालयले भने ट्रम्पको कदम अभूतपूर्व रहेको र यसले धेरै अमेरिकी नागरिकको ज्यान जोगाएको…