काठमाडौं, चैत २१ । भारतको गृह मन्त्रालयले निजामुद्दिनस्थित तबलिगी जमातको सभामा सामेल भएका ९६० विदेशीलाई कालोसूचीमा राखेको छ । पर्यटक भिसामा भारत प्रवेश गरेका उनीहरुको भिसासमेत रद्द गरिएको छ । पर्यटक भिसामा आएर लुकिछिपी अन्य गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुविरुद्ध आवश्यक कानुनी कारबाही गरिने पनि भारतीय केन्द्रीय सरकारले जनाएको छ । सो जमातमा सामेल भएका…