पोड्गोरिका, पुस १२ । मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई शुक्रबार पक्राउ गरिएको छ । संसदमा नाटकीय र हिंसात्मक क्रियाकलाप गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । धार्मिक स्वतन्त्रतासम्बन्धी विवादास्पद कानुन पारित भएपछि उनले संसदभित्र विरोध तथा प्रदर्शन गरेका थिए । नयाँ कानुनमा समावेश गरिएको चर्चसम्बन्धी विषयलाई लिएर मोन्टेनेग्रोका सरकार पक्ष र विपक्षकाबीचमा विवाद रहेको…