Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


इजरायली सेनाकाे आक्रमणमा परी लेबनानमा १६ जनाको निधन, दर्जनाैं घाइते

एजेन्सी । इजरायली सेनाकाे हवाई आक्रमणमा परी दक्षिणी लेबनानमा तीन लेबनानी सैनिकसहित १६ जनाको मृत्यु भएको छ । सिडोन जिल्लाको अरब अल–जाल सहरमा स्थानीयहरूले ध्वस्त भएको आवासीय भवनको भग्नावशेष पन्छाएका थिए । लेबनानी आधिकारिक स्रोतले साेही आक्रमणमा परी अन्य दर्जनाैं घाइते भएकाे जनाएकाे छ। यो दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको व्यापक तनावको एक हिस्सा थियो…