Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


फ्रान्समा कार दुर्घटना हुँदा १० जनाको मृत्यु, ३ घाइतेको अवस्था भने चिन्ताजनक

एजेन्सी। फ्रान्समा कार अनियन्त्रि भएर मानिसको भीडमा पस्दा करिब १० जनाको मृत्यु भएको छ। फ्रान्सको ग्वाडेलुपको सेन्टयन्न शहरमा मानिसको भीडमा कार पस्ता अन्य केही घाइते भएको अन्तर्राष्टिय संचारमाध्महरुले जनाएका हुन् । क्रिममसको अवसरमा मानिसहरू बत्ती बाल्दै सजावट गदै गरेको स्कोएलचर स्क्वायरमा कार दुर्घटना भएको हो। घटनामा कूल १९ जनालाई कारले किचेकोमा १० जनाको घटनास्थलमै मृत्यु…