Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


रणनीतिक भण्डारणबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने आईईएकाे घोषणा

एजेन्सी । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले मध्यपूर्वमा जारी तनावका कारण तेल बजार स्थिर बनाउन रणनीतिक तेल भण्डारबाट इतिहासकै ठूलाे मात्रामा तेल बजारमा ल्याउने घाेषणा गरेकाे छ। आईईएले ४० कराेड ब्यारेल तेल बजारमा ल्याउने घाेषणा गरेकाे बीबीसीले जनाएकाे हाे । याे करिब ४ दिनकाे विश्व माग बराबर हाे । आफ्ना ३२ सदस्य देशले यस कदमकाे…