Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


अमेरिकाले भेनेजुएलाका थप ६ वटा पानी जहाजमाथि लगायाे प्रतिबन्ध

एजेन्सी। अमेरिकाले भेनेजुएलाको ६ वटा पानी जहाजमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले भेनेजुएलाको तेल बोकिरहेको भनिएका थप ६ वटा जहाजमाथि नयाँ प्रतिबन्ध लगाएको हो। यसअघि एक दिनअघि मात्र अमेरिकाले भेनेजुएलाको तट नजिकैबाट एउटा तेल ट्यांकर कब्जा गरेको थियो। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटका अनुसार कब्जा गरिएको जहाज स्किपर अवैध तेल ढुवानीमा संलग्न थियो। साेही घटनालाई…