एजेन्सी । दक्षिण लेबनानको साक्साकिया शहरमा इजरायल सेनाले गरेको हवाई आक्रमणमा परी एकै परिवारका ९ जना सदस्यको मृत्यु भएको छ । स्थानीय नागरिक रक्षा टोली र प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले एक आवासीय भवनलाई लक्षित गरी सोही आक्रमण गरेको हो । उक्त भवनमा दक्षिण लेबनानकै जेबचिटबाट विस्थापित भएका तीन वटा परिवारले आश्रय लिइरहेका थिए । आक्रमणका कारण…