Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


हाइटीमा आपराधिक गिरोहको आक्रमण, ७० मारिए

काठमाडौं ।क्यारेबियन मुलुक हाइटीमा आपराधिक गिरोहको आक्रमणमा कम्तिमा ७० जना मारिएका छन् भने ३० जना घाइते भएका छन् । मध्य हाइटीको आर्टिबोनाइट क्षेत्रको पेटाइट–रिभिएरे नजिकै भएको आक्रमणमा यती ठूलो संख्यामा हताहती भएको हो । मानव अधिकारवादी समूहले स्थानिय बासिन्दा र अधिकारीहरूलाई उद्धृत गरेअनुसार आइतबार बिहान जीन–डेनिस वरपरका ग्रामीण समुदायहरूमा सुरु भएको हिंसा हिजो बिहानसम्म जारी…