Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


क्यानाडाकाे एक विद्यालयभित्रै गोली चल्दा १० जनाको ज्यान गयाे, २५ घाइते

एजेन्सी । क्यानाडाको एक विद्यालयमा मंगलबार गोली चल्दा १० जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा माध्यमिक विद्यालयभित्र अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको हो।गोली चलेको विद्यालय रहेको टम्बलर रिज उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिका हो। खैरो कपाल भएकी एक महिला खैरै पहिरनमा आएकी र अन्धाधुन्ध गोली चलाएकी थिइन्। अन्तर्राष्ट्रिय समाचार…