काठमाडाैं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ । यद्यपी उपराष्ट्रपति भान्सले युद्धकाे बारेमा सम्झौता हुनुअघि अमेरिका र इरानबीच अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताउनुभएको बीबीसीले जनाएको हाे । सम्झौतामा युद्धविरामलाई ६० दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता शुरू…