Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


अमेरिका र इरानबीचको ऐतिहासिक शान्ति वार्ता निष्कर्ष विहीन

एजेन्सी । अमेरिका र इरानबीचको ऐतिहासिक शान्ति वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। पाकिस्तानको इस्लामावादमा लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना शर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो । वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ प्रस्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको…