एजेन्सी । अण्डमान सागरमा एउटा डुंगा पल्टिदा २ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । बंगलादेशी नागरिक र रोहिंग्या शरणार्थी सवार डुंगा दुर्घटना हुदाँ ठुलो मानवीय हताहतीको आशंका गरिएको संचारमाध्महरुले जनाएका हुन् । घटना अघिल्लो साताको भएपनि ढिलो गरि सार्वजनिक भएको छ । बंगलादेशको टेकनापबाट मलेशिया जादै गरेको डुंगा दुर्घटनामा परेको हो ।…