Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


पाइलट पक्राउ

एजेन्सी । क्यानडाको सबैभन्दा ठुलो हवाई सेवा प्रदायक कम्पनी एयर क्यानडाका एक पूर्व विमान चालकले आवश्यक माथिल्लो तहको अनुमति (लाइसेन्स) पत्र बिना नै १७ वर्षसम्म दशौँ हजार यात्रु बोकेर विमान उडाएको खुलासा भएको छ। उनलाई क्यानेडियन प्रहरीले पक्राउ गरी विभिन्न आपराधिक मुद्दा चलाएको छ। अभियुक्तले सन् २००९ देखि २०२५ सम्म संसारकै ठुला र अत्याधुनिक व्यावसायिक…