एजेन्सी । अमेरिकाले इरानमा थप सशक्त रुपमा हवाई आक्रमण गरेको जनाएको छ। इजरायलले पनि इरान र लेबनानका निशानाहरुमा ब्यापक रूपम आक्रमण गरेको हाे । अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सेनाले बारुदी सुरुङ बिछ्याउने १६ वटा इरानी पानीजहाज ध्वस्त पारेकाे दावी गरेकाे छ। अमेरिकाले पछिल्लो समय ‘स्ट्रेट अफ हर्मुज’मा कुनैपनि धराप नरान्न इरानलाई चेतावनी दिईरहेको छ ।…