Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


पश्चिम एशियामा जारी द्वन्द्वले डर बढाएपछि भारतमा पनि ग्यास किन्ने मानिसको भीड

एजेन्सी । पश्चिम एशियामा जारी द्वन्द्वकोबीच भारतकाे राजधानी नयाँ दिल्ली लगायतका विभिन्न शहर र नगरहरूमा निजी लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वितरण एजेन्सीहरू अगाडि मानिसहरूको लामो लाइन देखिएको छ । घरायसी एलपीजी सिलिण्डर भर्नका लागि अनलाइन बुकिङ गर्न मानिसहरूले कठिनाइ भोगिरहेको रिपोर्टहरू आएका हुन् । केही शहरहरूमा घरायसी एलपीजी सिलिण्डरहरू प्रतिसिलिन्डर ९ सय १३ भारतीय रुपैयाँ…