Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


जर्मनीमा तैनाथ अमेरिकी सेना कटौती गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ अमेरिकी सैनिकहरूको संख्यामा कटौती गर्ने विषयमा अध्ययन भइरहेको बताउनुभएको छ। जर्मनीका चान्सलर फ्रेडरिक चान्सलरसँग इरान युद्धको विषयलाई लिएर भएको विवादपछि राष्ट्रपति ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो । उहाँले सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मार्फत जर्मनीबाट सेना घटाउने सम्बन्धमा छोटो समयभित्रै निर्णय लिइने जानकारी दिनुभएको छ । डिफेन्स…