Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


राष्ट्रपति ट्रम्पको हर्मुजमा रोकिएका पानीजहाजलाई सुरक्षित निकास दिने घोषणासँगै तेलको मूल्यमा गिरावट

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ हर्मुज जलमार्गमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ। राष्ट्रपति ट्रम्पले आइतबार राति आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत साेही क्षेत्रमा थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने बताएपछि सोमबार तेलको मूल्य ओरालो लागेको हो। बजारमा ब्रेन्ट क्रुडको…