एजेन्सी । घानाको पूर्वीबन्दरगाह शहर टेमामा एक माइक्रोलाइट विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घाना राष्ट्रिय अग्नि निवारण सेवा, टेमा क्षेत्रका प्रवक्ता एबेनेजर येन्जुले उक्त घटनाको पुष्टि गर्नुभएको हो । उहाँले बन्दरगाह सहरको ‘कम्युनिटी १’ स्थित ‘टेमा मेट्रोपोलिटन एसेम्बली नर्सरी ३’ विद्यालयको प्राङ्गणमा विमान दुर्घटनाग्रस्त भएको बताउनुभएको छ। थियो । प्रवक्ता येन्जुले…