एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा गत हप्ता भएको झडपमा परी मृत्यु हुने जिहादी विद्रोही लडाकूको संख्या ५० जना पुगेकाे छ। सन् २००९ देखि देशले बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आइएसडब्ल्युएपी) सँग लडिरहेको हाे। उनीहरूले यस क्षेत्रमा इस्लामिक खलिफा स्थापना गर्ने बताउँदै आएका छन् । सेनाले गत बिहीबार बुनी गारी…