Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


तालिवान-पाकिस्तान द्वन्द्व: ज्यान गुमाउनेकाे संख्या ३७२ जना पुग्याे, ३९७ घाइते

एजेन्सी। सन् २०२६ को पहिलो तीन महिनामा तालिवान सेना र पाकिस्तानी सेनाबीचको सीमापार द्वन्द्वका कारण मृत्यु हुनेअफगानी नागरिककाे संख्या ३ सय ७२ जना पुगेकाे छ । दुई देशबीचको द्वन्द्वका कारण अन्य ३ सय ९७ जना घाइते भएकाे संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको हाे । सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तान…