Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


चीनसँग सुपरसोनिक क्षेप्यास्त्र खरिद गर्ने इरानको अन्तिम तयारी

एजेन्सी । इरान चीनसँग सुपरसोनिक एन्टी–सिप क्रुज क्षेप्यास्त्र खरिद गर्ने सम्झौताको अन्तिम चरणमा पुगेको छ । समाचारसंस्था रोयटर्सले इरान चीनमा निर्मित सिएम ३ सय २ क्षेप्यास्त्र खरिदकाे बारेमा सहमति नजिक पुगेको जनाएको हाे ।करिब २ सय ९० किलोमिटर पर निसाना लगाउन सक्ने क्षमता भएको यो सुपरसोनिक क्षेप्यास्त्र समुद्री जहाजको प्रतिरक्षा प्रणालीमा छल्न सक्ने क्षमता छ…