Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


रूसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी जिनपिङबीच बेइजिङमा विशेष भेटवार्ता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ । चिनियाँ समकक्षी जिनपिङले ग्रेट हल अफ द पिपलमा एक समारोहका साथ रूसी राष्ट्रपति पुटिनलाई स्वागत गर्नुभएकाे हाे। बेइजिङमा भएको साेही भेटवार्तामा राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी जिनपिङलाई दुई देशबीचको सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’ मा पुगेको बताएको बीबीसीले जनाएको छ…