Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


भारतीय गृहमन्त्री साहले पशुपतिमा चढाए ४० किलो चन्दन


1.9k
Shares

काठमाडौँ । भारतीय गृहमन्त्री अमित शाहले पशुपतिनाथमा ४० किलो चन्दन चढाएका छन्।

पूर्व नीजि सहायकसमेत रहेका हालका कांग्रेसका सांसद सन्दिप रानामार्फत साहले बिहीबार गुठी संस्थान पशुपति गोश्वरा कार्यालयलाई चन्दन हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा पशुपतिनाथका मुल भट्ट गणेश भट्ट पनि उपस्थित थिए।

पशुपतिनाथको पुजारी कर्नाटकका ब्राह्मण हुने गरेका छन्। चन्दन पनि त्यहीँ क्षेत्रमा उत्पादन हुने गर्छ।

Skip This