Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


१७ जनाको अमेरिकी नागरिकता खारेज हुँदै, नेपालीकाे के छ अवस्था ?

काठमाडौं । अमेरिकाकाे न्याय मन्त्रालयले विभिन्न आपराधिक गतिविधिमा दोषी ठहरिएका १७ जनाको नागरिकता खारेज गर्ने घोषणा गरेको छ । मन्त्रालयका अनुसार उनीहरु क्युबा, हाइटी, सोमालिया, चीन, भारत लगायतका नागरिक हुन् । अमेरिकामा स्वास्थ्य सेवामा ठगी तथा सेयर बजारमा हेरफेर जस्ता अपराधमा संलग्न रहेको पाइएपछि कारबाही अघि बढाइएको हो । उनीहरूले नागरिकता प्राप्त गर्ने क्रममा आफ्ना…