Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


प्रधानमन्त्री मोदीको भिडियो हटाएकोमा मेटाले माग्याे माफी

काठमाडाैं । फेसबुक मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले मेटाअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल फेसबुकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको एक भिडियो हटाएकोमा माफी मागेको दाबी गरेको छ। भारतका प्रधानमन्त्री मोदीको भिडियो मेटाले केही समयका लागि हटाएको थियो। पछि फरी मोदीले सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको थियो। बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री नियन्त्रणका क्रममा कमजोरी…