काठमाडाैं । कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। कतार सरकारले आइतबार उनको निधनको पुष्टि गर्दै यसलाई राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ। अमिर कार्यालयद्वारा जारी विज्ञप्तिमा शेख हमदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशले एक दूरदर्शी र परिवर्तनकारी नेता गुमाएको उल्लेख गरिएको छ। उनको सम्मानमा आइतबार साँझ…