काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्यांकमा हस्तक्षेप गरेको बताएपछि बेइजिङले आरोप ‘कपोलकल्पित’ भन्दै खण्डन गरेको छ । ‘मिडटर्म’ निर्वाचनअघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो दाबी पुनः दोहो¥याएपछि चीनका तर्फबाट आफुमाथिको आरोपबारे खण्डन आएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमार्फत अमेरिकी पक्षबाट गरिएका सम्बन्धित दाबीहरू पूर्ण रूपमा कपोलकल्पित र…