Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी ३२ जनाको मृत्यु, ७ सय बढी घाइते

एजेन्सी । भेनेजुएलामा बुधबार राति गएकाे शक्तिशाली भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले भूकम्पमा परी ७ सय भन्दा बढी घाइते भएको जानकारी गराउनुभएकाे हाे। उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी पनि उहाँले दिनुभएकाे छ। देशका विभिन्न क्षेत्रमा ७ दशमलव २ र ७ दशमलव…