Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


भारतकाे काँकरोच जनता पार्टीले सरकारसँग वार्ता गर्न कन्स्टिट्युसन क्लब अफ इन्डिया चुन्यो

एजेन्सी। भारतकाे काँकरोच जनता पार्टी (सीजेपी) ले सरकारसँग हुने वार्ता नयाँ दिल्लीस्थित कन्स्टिट्युसन क्लब अफ इन्डियामा गरिने जनाएको छ। पार्टीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासहित आफ्ना सबै माग यथावत रहेको स्पष्ट पारेको हाे। सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले सरकारले तटस्थ स्थानमा वार्ता गर्ने आफ्नो प्रस्ताव स्वीकार गरेको भन्दै स्वागत गर्नुभएकाे छ । भारतको चिकित्सा अध्ययन…