Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


पाकिस्तानमा बस दुर्घटना: मृतककाे संख्या ४० पुग्याे, ८ जना घाइते

एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रबार बिहान भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ४० जना पुगेकाे छ । यात्रु बोकेको बस भीरकाे खाेंचमा खस्दा ८ जना घाइते भएका हुन् । प्रहरी अधिकारी अली रजाले समाचार एजेन्सी डीपीएलाई दिएको जानकारी अनुसार उक्त बस क्वेटाबाट पेशावरतर्फ जाँदै थियो । यात्रा शुरु गरेको करिब आधा दूरी पार गरेपछि…