एजेन्सी । मलेसियाको कूल जनसंख्या सन् २०२६ को पहिलो त्रैमासिकमा ३ करोड ४४ लाख पुगेको छ। मलेसियाको तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेकाे पछिल्लो प्रतिवेदन अनुसार गत वर्षको सोही अवधिमा ३ करोड ४२ लाख रहेको जनसंख्यामा यस वर्ष भने सामान्य वृद्धि देखिएको जनाएकाे हाे । प्रतिवेदन अनुसार, जनसंख्या वृद्धिदरमा भने उल्लेख्य कमी आएको छ । गत…