Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


इरानसँग आज दिउँसाे वार्ता हुने राष्ट्रपति ट्रम्पकाे घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार दिउँसोदेखि इरानसँग वार्ता शुरु हुने घोषणा गर्नुभएको छ । साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारले सम्भावित सम्झौताको सम्भावना रहेको भन्दै नियोजित सैन्य हमला रोक्न अमेरिकालाई आग्रह गरेपछि राष्ट्रपति ट्रम्पले वार्ताको बाटो रोज्नुभएको हो । जोइन्ट बेस एन्ड्र्युजका लागि उडिरहेको एअर फोर्स वानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले…