Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


जुम्ल्याहा शिशुको विभत्स हत्या, आमा पक्राउ

एजेन्सी । अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । ती आमाले आफ्ना शिशुको मृत्यु खोपका कारण भएको दाबी गर्दै आएकी भए पनि अनुसन्धानपछि प्रहरीले उहाँमाथि शिशुको श्वास अवरुद्ध गरी हत्या गरेको अभियोग लगाएको हो । प्रहरीका अनुसार २३ वर्षीया…