Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


‘एआई फोर्स’ गठन गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'एआई फोर्स' गठन गर्ने घोषणा गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले शनिबार राति ट्रुथ सोसल मार्फत नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सल्लाहकार नियुक्त गर्ने योजनाकाे बारेमा जानकारी दिनुभएकाे हाे । यद्यपि, उनले दुवै योजनाको ढाँचा र तिनलाई लागू गर्ने तरिकाकाे बारेमा भने खुलाउनुभएकाे छैन । यो घोषणा अमेरिका र चीनबीच एआईमा वर्चस्व कायम…