Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई जेलबाट अस्पतालमा सार्न सर्वोच्चकाे आदेश

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट शिफा इन्टरनेशनल अस्पताल सार्न आदेश दिएको छ । सर्वोच्च अदालतको ३ सदस्यीय इजलासले मंगलबार पूर्वप्रधानमन्त्री खानको अस्पताल भर्ना सम्बन्धी निवेदनमा सुनुवाइ गरेको हो । उहाँलाई आगामी सेप्टेम्बर १६ तारिखमा हुने अर्को सुनुवाइ नभएसम्मै अस्पतालमै राखिने बीबीसीले जनाएको छ । सर्वोच्चले अडियाला जेलका सुपरिटेन्डेन्टलाई अदालतको अवहेलना…