Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


यमन नजिकै लाल सागरमा भारतीय जहाजमाथि आक्रमण

एजेन्सी । यमनको तटीय क्षेत्रनजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुथी विद्रोहीहरूले आक्रमण गरेका छन् । विस्फोटक पदार्थले भरिएको एउटा सुसाइड बोट जहाजमा ठोक्किएको हाे। त्यसपछि जहाज डुबेको जनाइएकाे छ । यद्यपि, जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई सकुशल उद्धार गरिएको हाे । भारतको विदेश मन्त्रालयले ‘एमएसभी फैजे नूर–ए–औलिया’नामक जहाजमाथि…