Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने चिनियाँ राष्ट्रपति जिनपिङको संकेत

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत गर्नुभएकाे छ। सांघाईमा आयोजित विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको हाे । राष्ट्रपति सीले चीनको नेतृत्वमा स्थापना गरिएको विश्व कृत्रिम बुद्धिमत्ता सहकार्य संगठनलाई एआई विकासको इतिहासमा…