एजेन्सी । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी अमेरिकाको तर्फबाट थप कूटनीतिक वार्ताका लागि इरानको राजधानी तेहरान पुग्नुभएकाे छ । इरानी अर्धसरकारी समाचार संस्था तस्निमले भ्रमणका क्रममा नक्वीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएकाे हाे । भेटमा क्षेत्रीय सुरक्षा अवस्था, अमेरिका–इरान सम्बन्ध तथा पछिल्ला तनावकाे बारेमा छलफल हुने अपेक्षा गरिएको छ । त्यस्तै, अर्धसरकारी…