Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


अमेरिकी सैनिकको निधनकाे बदला लिने राष्ट्रपति ट्रम्पकाे चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिनुभएकाे छ । राष्ट्रपति ट्रम्पले साेमबार सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत भिडियो सन्देश जारी गर्दै अमेरिकी सैन्य अधिकारीको मृत्युको बदला लिने घोषणा गर्नुभएकाे हाे । राष्ट्रपति ट्रम्पले आफ्ना सैनिकको मृत्युको बदला लिने र इरानी शासनमाथि ‘सबै भन्दा कठोर प्रहार’ गर्ने चेतावनी दिनुभएकाे छ।…