Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


युक्रेन युद्धमा परी ५ लाख रूसी सैनिक जवानकाे निधन: जीसीएचक्यू

एजेन्सी । बेलायतको सबै भन्दा ठूलो गुप्तचर निकाय ‘गभर्मेन्ट कम्युनिकेशन हेडक्वार्टर्स’ (जीसीएचक्यू) ले सन् २०२२ मा शुरू भएको युक्रेनसँगको युद्धमा करिब ५ लाख रुसी सैनिक मारिएकाेे दावी गरेको छ । युक्रेनमा पूर्णस्तरको आक्रमणपछि ५ लाख रुसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको हाे ।गुप्तचर निकायकी प्रमुख एन किस्ट–बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो…