Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


घरको छत खसेर एकै परिवारका सात जनाको मृत्यु

एजेन्सी । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा एउटै परिवारका सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कुरीसी बद्लोनका अनुसार मंगलबार राति सेरजाद जिल्लामा उक्त दुर्घटना हुँदा पीडितको घटनास्थलमै मृत्यु भएको थियो । यस अघि सोमबार राति भारी वर्षाका कारण माटोको इँटाको छत खसेर भएको…