Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


अमेरिका आफैँले स्ट्रेट अफ होर्मुज सञ्चालनमा ल्याउने ट्रम्पको दाबी

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ऊर्जा आपूर्तिमा असर पारिरहेको स्ट्रेट अफ होर्मुज छिट्टै खुल्ने दाबी गरेका छन् । इरानको प्रभावकारी नाकाबन्दीका बीच उनले इरानको सहयोग भए पनि नभए पनि अमेरिका आफैँले यो मार्ग सञ्चालनमा ल्याउने बताएका हुन् । शुक्रबार पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इरानबीच पाकिस्तानमा हुने शान्ति वार्ताअघि गल्फ क्षेत्र खोल्ने तयारी…