एजेन्सी । इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्ने सहमति भएको छ । अमेरिकी विदेश मन्त्रालयले दुवै पक्षको संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै युद्धविराम लागू गर्ने सहमति भएको जनाएकाे हाे । इजरायल र लेबनानले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लडाकुहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको जारी विज्ञप्ति…